सरकारको चालु आर्थिक वर्षबाट लागू हुने गरी राष्ट्र सेवक कर्मचारीहरुको नयाँ तलबमान र सुविधा सार्वजनिक गरेको छ।
अर्थ मन्त्रालयले सोमबार कर्मचारीहरुको नयाँ तलबमान र सुविधा सार्वजनिक गरेको हो।
चालु आर्थिक वर्षको बजेटमा राष्ट्रसेवक सबै कर्मचारीको तलमा १५ प्रतिशतले वृद्धि गरिएको छ।
बजेटमा गरिएको व्यवस्थाअनुसार नै अर्थ मन्त्रालयले नयाँ तलबमान सार्वजनिक गरेको हो।
प्रतिक्रिया