घरको बार्दलीमा राखिएको मकै

३ बर्ष अगाडि

पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीस्थित एक घरको बार्दलीमा राखिएको मकै । किरा लाग्नबाट बचाउन झुत्ता बनाएर गाउँघरमा यसरी मकै राख्ने प्रचलन रहेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया