देवघाटमा भक्तजन

३ बर्ष अगाडि

साउनको अन्तिम सोमबार तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा स्नान गर्न आएका भक्तजन । आज मात्रै करिब एक लाखभन्दा बढी भक्तजन देवघाट पुगेको अनुमान छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया