गलेश्वरमा भक्तजन

३ बर्ष अगाडि

म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा सोमबार पूजाआजाका लागि पुगेका भक्तजन । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको ढुङ्गामाथि रहेको गलेश्वर मन्दिरमा साउन महिनाको अन्तिम सोमबार बिशेष पुजाआजा हुने गर्छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया