साउन अन्तिम सोमबार शिवमन्दिरमा भक्तजन

३ बर्ष अगाडि

साउनको अन्तिम सोमबार तनहुँको व्यास नगरपालिका–३ स्थित शिवपञ्चायन मन्दिरमा पूजाआजाका लागि आएका भक्तजन । अन्तिम सोमबार जिल्लाका विभिन्न शिवालयमा भक्तजनको भीडभाड छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया