झोलुङ्गे  पुल

३ बर्ष अगाडि

घोराही उपमहानगरपालिका–१० लमडरुवामा निर्मित झोलुङ्गे पुल । यो पुल बनेपछि जलकुन्डी, तल्लो लमडरुवालगायतका विद्यार्थी र स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज भएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया