समृद्धि फाइनान्सले माग्यो कर्मचारी,शैक्षिक योग्यता र आवेदन अवधि कति ?

३ बर्ष अगाडि

काठमाडौं- समृद्धि फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । 

कम्पनीले एक सुचना प्रकाशित गर्दै ब्रान्च म्यानेजरमा १ जना र रिलेसनसिप म्यानेजरको लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुको लागि शैक्षिक योग्यता कम्तिमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

इच्छुक उम्मेदवारले कम्पनी इमेल  [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया