दुई सय आठ वर्ष पुरानो बर पिपल र चौतारी

३ बर्ष अगाडि

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा बेनी–हाँडेभीर–सुर्केमेला–बरंजा सडक खण्डको तल्लोपट्टि घुमाउने ताल नजिक रहेको २०८ वर्ष पुरानो बर पिपल र चौतारी । यो चौतारी र यी बरपिपल १८७१ सालमा बगरफाँटमा बस्ती बस्ने क्रममा लगाइएको स्थानीय बासिन्दाको भनाइ छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया