खयरबाट फर्कंदै गरेका पर्यटक

३ बर्ष अगाडि

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको धार्मिक पर्यटकीय स्थल खयर क्षेत्रको भ्रमण गरी फर्कदै गरेका पर्यटक । अन्नपूर्ण र वराह शिखर हिमालको फेदीमा समुद्री सतहदेखि करिब चार हजार ७०० मिटर उचाइमा अवस्थित खयर क्षेत्र साहसिक पर्यटनको आकर्षक गन्तव्यको रुपमा चिनिएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया