लाखेनाच

३ बर्ष अगाडि

रामपुरमा नेवा समाज रामपुर पाल्पाको आयोजनामा प्रदर्शन गरिएको लाखेनाच । यस क्षेत्रमा नागपञ्चमी पर्व सुरु भएदेखि हरितालिका तीज पर्वसम्म नेवा समाजले लाखेनाच देखाउने गर्छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया