काठमाडौं- सेञ्चुरी कमर्शियल बैंकका सञ्चालक रमेश कुमार निरौलाले राजीनामा दिएका छन् ।
साउन २६ गते बसेको कम्पनी सञ्चालक समितिले निरौलाले दिएको राजीनामा स्वीकृत गरेको नेप्से मार्फत जानकारी गराएको छ ।
प्रतिक्रिया