गोठमै भेंडा खरिद बिक्री

३ बर्ष अगाडि

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, खयरखोला खर्कमा भेंडीगोठमै भेंडा खरिद बिक्री गरिँदै । लेकका खर्कहरुमा पालिने भेंडा र खसी खरिदका लागि ग्राहकहरु गोठमै पुग्ने गरेका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया