भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका किसान देवेन्द्र राउतले गरेको जडीबुटी चिराइतो खेती । राउतले करिब ६२ रोपनीमा चिराइतो खेती गर्नुभएको छ । यो क्षेत्रका अधिकांश मानिसले चिराइतो खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् । तस्बिर : रासस
प्रतिक्रिया