धान फाँट

३ बर्ष अगाडि

बागलुङ नगरपालिका-८ सिगानाबाट देखिएको बागलुङ नगरपालिका-३ स्थित हरियाली खहरेको धान फाँट । सिंचाइको सुविधा भएको यो फाँटमा वर्षमा दुई पटक धान फल्ने गरेको छ । तस्वीरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया