तनहुँमा गाईजात्रा मनाउँदै

३ बर्ष अगाडि

तनहुँको भिमाद नगरपालिका–६ मालेबगरमा शनिबार दिवङ्गत आफन्तको सम्झनामा निकालिएको गाईजात्रा । यो वर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन शुक्रबार परेपनि जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा निकाल्ने परम्परा अनुसार यहाँका नेवार समुदायले शनिबार गाईजात्रा निकालेका हुन् । तस्वीर ; रासस

३ बर्ष अगाडि

प्रतिक्रिया