पुल उद्घाटन गर्दै मन्त्रीद्वय राई र यादव

३ बर्ष अगाडि

पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १७ र १९ जोड्ने तिलावे नदीमा निर्माण भएको पुलको शनिबार संयुक्त रुपमा उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादव । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया