गाईजात्रा मनाउँदै

३ बर्ष अगाडि

दिवंगत आफन्तको सम्झनामा मनाईने गाईजात्रा पर्वका अवसरमा शनिबार पोखरामा निकालिएको गाईजात्रा ।  यो वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन शुक्रबार परेपनि जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा निकाल्ने प्रचलन अनुरुप यहाँका नेवार समुदायले आज  शनिबार गाईजात्रा मनाएका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया