भोजपुरको महभिर झरना

३ बर्ष अगाडि

काठमाडौं - भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका(४ नागीमा रहेको महभिर झरना । ६० मिटर उचाई रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्रको रुपमा स्थापित हुँदै गएको छ  । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया