ढुङ्गामा ओम

३ बर्ष अगाडि

स्याङ्जा, कास्की र पर्वतको सीमामा रहेको धार्मिक एवम् पर्यटकीय क्षेत्र पञ्चासेमा ढुङ्गामा लेखिएको ओम । घनाजङ्गलले घेरिएको र करिब दुई हजार ५०० मिटरको उचाइमा अवस्थित यो ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया