बीमा कम्पनीहरुमा प्रत्यक्ष कार्यरत जनशक्तिको संख्या १०.३१ प्रतिशतले वृद्धि

३ बर्ष अगाडि

काठमाडौं - जीवन तथा निर्जीवन बीमा कम्पनीमा प्रत्यक्ष कार्यरत जनशक्तिको संख्या १०.३१ प्रतिशतले वृद्धि भएको छ । 

बीमा समितिले सार्वजनिक गरेको आवधिक तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा जीवन तथा निर्जीवन बीमा कम्पनीमा कूल १‌ हजार १ सय नौ जना जनशक्ति थप भएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा १०‌‌ हजार ७ सय ५२ जनशक्ति कार्यरत रहेकोमा गत आर्थिक वर्षको असार मसान्तसम्ममा ११ हजार ८‌ सय ६१ जना कार्यरत रहेका छन् ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया