कामना सेवा विकास बैंकले विभिन्न पदमा माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं - कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले  विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । 

बैंकले एक सुचना जारी गर्दै चिफ विजनेश अफिसरमा म्यानेजर, सिनियर म्यानेजर र असिस्टेन्ट जनरल म्यानेजरका लागि केही, चिफ रिक्स अफिसरमा म्यानेजर, सिनियर म्यानेजर र असिस्टेन्ट जनरल म्यानेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

बैंकले आफ्नो हेड अफिस तथा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ २ गतेभित्र आवेदन दिनुपर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया