जोखिम मोलेर साँघु तर्दै

३ बर्ष अगाडि

म्याग्दीको मालिका गाउँपालिका–७ स्थित मराङखोलामा साँघु तर्दै स्थानीयवासी । बाढीले झोलुङ्गेपुल बगाएपछि जोखिम मोलेर खोला वारपार गर्नुपर्ने स्थानीयलाई बाध्यता छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया