अब प्राप्ति प्रक्रियाको क्रममा कम्पनीको नाम परिवर्तन नहुने भएमा सेयर कारोबार पनि रोक्का नहुने

३ बर्ष अगाडि

काठमाडौं - प्राप्ति प्रक्रियाका क्रममा कम्पनी नाम परिवर्तन नहुने भएमा सेयर कारोबार रोक्का नहुने भएको छ । 

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

प्राप्ति प्रक्रियामा यदि संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको सेयर कारोबार रोक्का राख्नुपर्ने नपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया