दुर्घटनाग्रस्त माइक्रो बस

३ बर्ष अगाडि

तनहुँको म्याग्दे गाउँपालिका–३, धयरेमा बिहीबार दुर्घटनाग्रस्त माइक्रो बस । दमौलीबाट पोखरा जाँदै गरेको माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया