चिस्याङ खोलाको कटानले पुल धरापमा

३ बर्ष अगाडि

मोरङको रङ्गेली नगरपालिकास्थित चिस्याङ खोलाले कटानलाई तीव्र पारेपछि रङ्गेली–विरानगर हुलाकीमार्गमा रहेको चिस्याङ खोलाको पुल धरापमा परेको छ । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया