खोलामाथि निर्माण गरिएको महादेवको मन्दिर

३ बर्ष अगाडि

काठमाडौं - सप्तरीको राजविराज नगरपालिका–३ स्थित भलुवाही खोलामाथि निर्माण गरिएको महादेवको मन्दिर । यहाँ हालै निर्माण गरिएको मन्दिरमा स्थानीयबासीले दैनिक पूजापाठ  गर्नुका साथै साउन महिनाको प्रत्येक सोमबार बढी मात्रामा पूजा गर्नेको भीड लाग्ने गर्दछ  ।  तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया