सिन्धु विकास बैंक बिक्रीमा ल्यायो सर्वसाधारणका लागि संस्थापक शेयर

३ बर्ष अगाडि

काठमाडौं - सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयरमा इच्छुक जो कोही व्यक्ति, संघसंस्थाहरुले सूचना प्रकाशित भएको आज साउन २६ गते मितिबाट ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपा, काभे्रपलाञ्चोकमा निवेदन दिनुपर्नेछ ।

उक्त समयमा हाल कायम संस्थापक शेयरधनीको कुनै निवेदन प्राप्त नभएमा प्रचलित नानून बमोजिम अन्य व्यक्तिलाई बिक्री गर्ने जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया