घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी

३ बर्ष अगाडि

म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतको घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै ज्यामरुककोट हेल्थ पोस्टका स्वास्थ्यकर्मी । बेनी नगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकको घरघरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियान सञ्चालन गरेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया