काठमाडौं - मुक्तिनाथ विकास बैंकले गज्जब मुद्धती खाता योजना संचालनमा ल्याएको । न्युनतम अवधिमा बैंकले उक्त योजना ल्याएको हो ।
यस योजना साउन २०७९ सम्मको लागि मात्र हुने बैंकले जनाएको छ । व्यक्तिगत मुद्धती खातामा ९ वर्ष ४ महिना १८ दिनको, व्यक्तिगत रेमिट्यान्स मुद्धतीमा ८ वर्ष ७ महिना २८ दिन अवधिको, व्यक्तिगत मुद्धती खातामा ५ वर्ष १० महिना १८ दिनको अवधि र व्यक्तिगत रेमिट्यान्स मुद्धतीमा ५ वर्ष ५ महिना ६ दिनमा प्रतिफल तेब्बर हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया