काठमाडौं, सनराइज बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले आइटि डिपाटमेन्ट म्यानेगेरियल लेभल र आइटि डिपाटमेन्ट अन्तरगत सिबिएस । एमआइएस एडमिनीस्ट्रेटरमा १ जनाका दरले कर्मचारी माग गरेको छ । त्यस्तै चार्टट अकाउन्ट पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । सो पदहरुको लागि स्नात्तक देखि स्नाकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले साउन ३१ गतेसम्म कम्पनीको वेवसाईट https://career.sunrisebank.com.np/मार्फत दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया