काठमाडौं,निजी क्षेत्रको पहिलो संगीत कम्पनी म्युजिक नेपालले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । पब्लिक कम्पनी बनेसंगै म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने लागेको हो ।
आईपीओ निष्कासन गर्नका लागि एनआइसी एशिया क्यापिटल लिमिटेड र म्यूजिक नेपाल लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।
म्युजिक नेपाल २०३९ साल साउन २४ गते स्थापना भएको थियो ।
प्रतिक्रिया