पनौती विद्युतको पानी पोखरी

३ बर्ष अगाडि

काठमाडौं - काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ स्थित पनौती बिजुली घरको पानीपोखरी । विसं २०२२ सालदेखि विद्युत उत्पादन थालेको उक्त बिजुली घरको पानीपोखरी मनसुनी याममा भरिएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया