बाढीले पुरिएको कल्भर्ट

३ बर्ष अगाडि

म्याग्दीको धवलागिरि गाउँपालिका–५, मल्कवाङको जनजागृति मावि परिसरको खोल्सामा बाढीले पुरेको कल्भर्ट । पाँच वर्षअघि प्रवासीहरुले चन्दा सङ्कलन गरेर कल्भर्ट बनाएका थिए । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया