भेडा

३ बर्ष अगाडि

सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठोनामा चरिरहेका भेडा । भेडाको रौँलाई ऊन भनिन्छ । भेडापालक कृषकले ऊनबाट कम्मल, राडी, स्वेटरलगायत सामग्री निर्माण गरिन्छ । तस्बिर÷रासस

३ बर्ष अगाडि

प्रतिक्रिया