निर्माण गरेको दुई वर्षमै भाँसियो सडक

३ बर्ष अगाडि

बागलुङ बजारदेखि सिगाना हुँदै बरेङ शान्तिपुर पुग्ने सडक बागलुङ नगरपालिका–८,सिगानास्थित नौमुरे नजिकै भाँसिएको ढलान सडकमाथि जोखिम मोलेर गुडाउँदै गरेको मोटरसाइकल । ढलान गरेको दुई वर्षमै उक्त सडक भाँसिएको छ ।  तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया