सडकको दुरावस्था

३ बर्ष अगाडि

समयमै निर्माण कार्य सम्पन्न नहुँदा हिलाम्ये बुटवलको सडक । साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको सडक निर्माण कार्य ६ वर्ष बित्दा पनि पूरा भएको छैन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया