नेपाल बैंकको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली चयन

३ बर्ष अगाडि

काठमाडौं-नेपाल बैंकले अध्यक्षमा गंगाप्रसाद ज्ञवालीलाई चयन गरेको छ ।

गत साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको अध्यक्ष पदमा ज्ञवालीलाई चयन गरेको बैंकले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ  ।

Image Not Found

३ बर्ष अगाडि

प्रतिक्रिया