काठमाडौं, श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।
कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि साउन १८ गते बोर्डबाट अनुमति पाएको हो । विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया