काठमाडौं- मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल दूरसञ्चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ३ करोड कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले गत चैत २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया