काठमाडौं- साताको दोस्रो कारोबारको दिन(सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेछ ।
कारोबार सुरु भएको करिब सवा १ घण्टाको अवधिमा ३ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
सो अवधिसम्म युनिलिर्भर नेपाल, गुरासँ लघुवित्त र हिमालयन हाइड्रोपावरको शेयरमूल्य बढेको हो ।
युनिलिर्भर नेपालको शेयरमूल्य प्रतिकित्ता रु.१९ हजार ७९३, गुरासँ लघुवित्तको रु १ हजार १०० र हिमालयन हाइड्रोपावरको रु.२५० पुगेको छ ।
प्रतिक्रिया