काठमाडौ, नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्पोरेट कार्यालयका लागि कार्यकारी सचिव माग गरेको हो ।
सो पदका लागि कम्पनीले न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन्
।
प्रतिक्रिया