बाख्रापालन

३ बर्ष अगाडि

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका कुलप्रसाद पुर्जाले विदेशबाट फर्किएर सुरु गर्नुभएको बाख्रापालन । पुर्जाले प्रवासबाट गाउँ फर्किएर पशुपालन पेसासँगै राजनीतिलाई समेत सँगसँगै अगाडि बढाउनुभएको छ । उहाँको फर्ममा ६० वटा बाख्रा छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया