लाखे नाच

३ बर्ष अगाडि

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा नेवार समुदायले निकालेको लाखे नाच । लाखे नाच  नेवार समुदायमा नाग पञ्चमीका दिनदेखि परम्परागत रुपमा सुरु भई कृष्ण जन्माष्टमीका दिन अन्त्य हुने गर्दछ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया