आशा लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता एसएलसीदेखि स्नाकोत्तर उत्तिर्णसम्म

३ बर्ष अगाडि

काठमाडौं - आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । लघुवित्तले नायव प्रमुख कार्यकारी अधिकृतमा १ जना, वरिष्ठ प्रवन्धकमा १ जना, सहायक प्रवन्धकमा १ जना र वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत र सहायक प्रशिक्षार्थीका लागि केहि संख्यामा कर्मचारीको माग गरेको हो ।

उक्त पदहरुका लागि न्युनतम एसएलसी उत्तिर्ण देखि स्नाकोत्तर उत्तिर्ण सम्मको शैक्षिक योग्यता हुनुपर्ने लघुवित्तले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका आवेदकले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त दिनुपर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया