काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजार सामान्य अंकले बढ्न पुगेको छ । गत साता भरमा करिब २७ अंक घटेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १०.२७ अंकले बढेर २१२३ को विन्दुमा कायम भएको छ ।
आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर १ हजार ९० रूपैयाँ १० पैसा पुगेको छ ।
यस्तै अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

प्रतिक्रिया