औद्योगिक ग्राम तोकिएको स्थान

३ बर्ष अगाडि

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १६ मानपुरस्थित ग्वारखोला नदी किनारमा निर्माण गरिएका टहरा । यहाँ उपमहानगरपालिकाले औद्योगिक ग्राम निर्माण गर्ने योजना बनाएको भएपनि टहरा हटाउन नसक्दा काम अघि बढ्न सकेको छैन । तस्बिरःरासस

३ बर्ष अगाडि

प्रतिक्रिया