काठमाडौं- एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
संस्थाले निक्षेप सम्बन्ध प्रबन्धकमा १ जना, निक्षेप सम्बन्ध अधिकृृत, एसिसिए वा सेमि क्वालिफाईड सिए, उप प्रदेश प्रमुख र शाखा प्रमुखमा केहि संख्यामा कर्मचारी माग गरेको हो । सो पदहरुको लागि प्रविणता प्रमाण पत्र तह उत्तिर्ण देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
इच्छुक उम्मेदवारहरुले भदौ महिनाको ५ गतेसम्म संस्थाको वेवसाईट https://www.nicasialaghubitta.com/careers मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया