धानमा मल छर्दै किसान

३ बर्ष अगाडि

घोराही– १६ स्थित धानखेतमा मल छर्दै महिला । दाङमा कतै धान हरियाली भइसकेको छ भने कतै वर्षा नभएका कारण साउन सकिन लाग्दा पनि रोपाइँ हुनसकेको छैन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया