उठाउँदै गरेको फोहोर

३ बर्ष अगाडि

काठमाडौं - सप्तरीको राजविराज नगरपालिकास्थित सिरहा रोडमा लामो समयदेखि थुपारिएको फोहोर टिपरमा हाल्नका लागि नगरपालिकाको सफाइ कर्मचारी उठाउँदै फोहोर । स्थानीयबासीको लापरवाहीका कारण फोहोर थुपारेपछि यहाँ दुर्घन्धित भएको हो ।  तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया