काठमाडौं, साताको पहिलो कारोबार दिन (आइतबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले घटेको छ ।
यस दिन सो सेसनमा नेप्से ४.१४ अंक घटेर २१०९.४१ विन्दुमा पुगेको छ।
आइतबार प्रि ओपन सेसनमा २५ स्टकको १८ लाख १४ हजार ८६२ रुपैयाँ ६० पैसा बराबरको २ हजार ५५४ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये ९ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया